देशमा बेरुजुको स्थिति भयावह ,९५ अरब नाघ्यो

साउन ३० काठमाडौ ।यस बर्षको बेरुजु पनि डरलाग्दो स्थितिमा देखा परेकोछ।९५ अरब ६० करोड २१ लाख बेरुजु देखिएको हो।

संघीय सरकारी कार्यलय,प्रदेश सरकारी कार्यलय,स्थानीय तह,समिति  र अन्य सस्था तर्फमा गरि देखिएको बेरुजु  महालेखा परिक्षकको ६१ औं बार्षिक प्रतिबेदनमा उल्लेख गरेकोछ।

यो बर्ष ५ हजार ६०५ सरकारी कार्यलय ,सङ्गठित सस्था तथा अन्य सस्था गरि ७८ खरब ८१ अरब ६० करोडको लेखा परिक्षण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

अब काठमाडौंमा ‘कार कल्चर’ होइन, ‘बस कल्चर’
14 घण्टा अघि

काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP