प्रधानमन्त्री नियुक्ति विषयमा कानुनी उल्झनको फैसला अब संबैधानिक इजलासबाट हुने

साउन ६ काठमाडौ ।प्रधानमन्त्री केपि ओलि नियुक्ति गलत भएको भन्दै परेको रिट अब संबैधानिक इजलासबाट टुंगिने भएकोछ।आज शर्बोच्च अदालतले उक्त फैसला गरेको हो।

संविधान धारा ७६ उपधारा २ बमोजिम  केपि शर्मा ओलि प्रधानमन्त्री बनेका थिए।आजै प्रधानमन्त्रीले बिश्वासको मत लिने कार्यक्रम समेत चलिरहेकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अब काठमाडौंमा ‘कार कल्चर’ होइन, ‘बस कल्चर’
13 घण्टा अघि

काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP