पाटन उच्च अदालतका न्यायाधीशको मृत्यु ,मातहत कार्यलयमा बिदा
सम्बादाता
२०८१-०४-३१
308
Shares
साउन ३१ ललितपुर ।पाटन उच्च अदालत ललितपुरका न्यायाधीश रामेश्वर रेग्मिको मृत्यु भएपछि आज बिहिवार पाटन उच्च अदालत ,मातहत जिल्ला अदालतका कार्यलय बिदा गरिएकोछ।लामो समय सम्म बिरामी भएर अस्पतालमा रहेका उनको बुधबार मृत्यु भएको थियो।
आज बिहिवार उनलाइ पशुपति आर्यघाट लाने तयारी गरि रहेको पारिवारिक श्रोतले बताएकोछ।
प्रतिक्रिया