पशुपति कोटिहोम सड्ढल्पकर्तामाथी प्रहरी दमन ,गुरुद्वारा भक्तहरुलाइ सुरक्षा दिन अपिल
सम्बादाता
२०८१-०५-०१
373
Shares
साउन ३२ काठमाडौ ।पशुपति कोटिहोमको समापनको अन्तिम दिन करिब रातको ८:३० बजे कोटिहोम सड्ढल्पकर्ता बिजय कृष्ण मुर्ति जि महाराजमाथी प्रहरीले हातपात गरेकोछ।उनिसगै रहेका सहयोगीहरुलाइ समेत आक्रमण गरेर घाइते समेत बनाएर पक्राउ समेत गरेकोछ।माथिको आदेस भन्दै बिजय कृष्ण मुर्ति जि महाराजको कपडा ,धोती च्यात्ने कोसिस समेत गरेकोछ।धर्म गुरुमाथी आक्रमण गर्नु घातक रहेको भन्दै विभिन्न ब्यक्तिहरु हजारौं सङ्ख्यामा कोटिहोम पुगेपछि तैनाथ रहेका प्रहरी त्यहाबाट पछाडी हटेका थिए।प्रहरी दमनको सर्बत्र बिरोध भएको भएकोछ।कोटि सड्ढल्पकर्ताले आफ्नो सुरक्षा खतरा रहेको भन्दै सनातन हिन्दुहरुमा आभान गरेकाछन।
प्रतिक्रिया