बिजय कृष्ण मुर्तिमाथी प्रहरी ज्यादती ,सनातन धर्मावलम्बीलाई अपील
सम्बादाता
२०८१-०५-०१
533
Shares
भदौ १ काठमाडौ ।पशुपति कोटिहोम सड्ढल्पकर्ता बिजय कृष्ण मुर्ति जि महाराजलाई प्रहरीले पक्राउ गर्न खोजेर लछारपछार समेत गरेपछि पशुपति क्षेत्रमा माहोल असमान्य बन्न पुगेकोछ।माथिको आदेस भन्दै हातहतियार सहित गएको प्रहरीले उनिमाथि दुव्र्यवहार गरेको हो।बिजय कृष्णको सुरक्षामा खटेका गार्ड सहित केही महिलाहरुमाथी पनि प्रहरीले हातपात गरेको जनाइएकोछ।निर्घात कुटपिट गरेर दुई जना गार्ड्लाइ प्रहरीले पक्राउ गरेको थियो।सबैतिरबाट बिरोध भएपछि उनीहरुलाई छोडिएकोछ।सुनुयोजित ढंगले आफुमाथी प्रहरीले पक्राउ गर्न खोजेर सडयन्त्र गरेको हुनाले आम भक्तहरुमा सुरक्षाको लागि उनले सबैमा अपिल गरेकाछन।घटना घटे लगतै हजारौं मानिसहरु कोटिहोम पुगेकाछन।उनीहरुले प्रहरी दमन बन्द गर भन्दै संबंधित प्रहरी ,गृहमन्त्री ले राजीनामा दिनुपर्ने मागसमेत गरेकाछन।देशैभरी रहेका आम सनातन धर्मावलम्बीहरुलाई कोटिहोम आउन बिजय कृष्णले सबैमा अपिल समेत गरेकाछन।आफ्नो ज्यान लिने सम्मका गतिविधि हुन सक्ने बताउदै यतिबेला सबै चनाखो हुनुपर्ने बताएकाछन।हिन्दु धर्मावलम्बीहरुमाथी अत्यन्तै हेपेकोले अब हिन्दु राज्य कायम गर्ने उपयुक्त बेला भैसकेकोले पनि आम सनातन हिन्दुहरु एकजुट भएर अगाडि बड्नपर्ने उनले बताएकाछन।
सम्बादाता
२०८१-०५-०१
533
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!