वीर अस्पतालमा डाक्टर ,नर्स र कर्मचारी गरि २ हजार ७ जना काम गर्छन्

भदौ २ काठमाडौ ।वीर अस्पतालमा कार्यरत चिकित्सा कर्मचारीहरु २ हजार ७ रहेकाछन।जस्मा चिकित्सकहरु ३ सय २ रहेकाछन।त्यसैगरि अन्य कर्मचारी (प्रशानिक,लेखा ,सरसफाइ ) ६ सय २ ,नर्सहरु ५ सय ७९ जना,अन्य स्वास्थ कर्मी १ सय ९३ जना,रेजिडेन्ट डाक्टर २ सय ८७ र अन्य रेजिडेन्ट कर्मचारी गरि  ४४ रहेका छन।आर्थिक बर्ष २०८०/०८१ को स्मारिकामा यो तथ्यांक राखिएकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”
3 घण्टा अघि

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP