काठमाडौ ।टिकटकमाथी नेपालमा सरकारले लगाएको प्रतिबन्ध आजबाट हटाउने निर्णय गरेकोछ।नेपाल सरकारले आज बिहिवार बसेको मन्त्री परिषद बैठकले खुलाउने निर्णय गरेको हो।
टिकटकले केही बुदाहरु पूरा गर्नुपर्नेछ। सर्त सहित टिकटक खुलाउने निर्णयमा नेपाल सरकार पुगेको हो। यसको लागि टिकटकलाइ नेपाल सरकारले तीन महिनाको परिक्षण कालको समय दिएकोछ।अब कुनै पनि सामाजिक संजालले नेपाल सरकारले तय गरेको कानुन अनुसार दर्ता भै सुचिकृत हुनुपर्नेनेछ।जुन कारणले अघिल्लो सरकारले टिकटटकमाथी प्रतिबन्ध गरेको थियो ती गल्ती हरु टिकटकले दोराउन पाउनेछैन।
सम्बादाता
२०८१-०५-०७
387
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!