असोज महिनाको भबिस्यबाणी गरे ज्योतिष डा.राजकुमार सुबेदिले
सम्बादाता
२०८१-०६-०२
581
Shares
२ असोज, काठमाडौ ।बरिस्ठ ज्योतिष डा.राजकुमार सुवेदीले असोज महिना पनि नेपालीहरुको लागि त्यति शुभ नरहेको बताएकाछन।
रेड मिडियामा बोल्दै उहाले दसैं महिना असोजको भबिस्यबाणी गर्दै सो कुरा बताउनु भएको हो।
ज्योतिषका अनुसार असोज महिनाको १० गतेसम्म र २० गतेपछि आवतजावत गर्दा होसियार अपनाउन सबैमा अपिल गरेकाछन।
यस बर्ष असोज महिनाको १ गते मंगलबार र दशैको टीका समेत सनिवार परेकोछ।ग्रहफल बमोजिम सुरक्षीत यात्रा गर्न चनाखो बन्नुपर्ने बेला आएको समेत उनको भनाइछ।यस अगाडि पनि उनले गरेका भबिस्यबाणी पुग्दै आइरहेकाछन।
मौसम पनि प्रतिकुल रहने उनको भनाइछ।
सम्बादाता
२०८१-०६-०२
581
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!