प्रधानमन्त्री केपी शर्मा ओलिले दिए कृष्ण जन्माष्टमी र गौरा पर्बको शुभकामना

काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलिले आज कृष्ण जन्म अष्टमीको शुभकामना दिएकाछन।सुदुरपच्चिममा मनाइने गौरा पर्बको पनि शुभकामना व्यक्त गरेकाछन।

प्राचीन मानव सभ्यताको इतिहासमा गाइपालन श्रीकृष्णले सुरुबात गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले भाद्र कृष्ण अस्टमिको रात देबकिको कोखबाट श्रीकृष्णको जेलमा जन्म भएको सास्त्रमा उल्लेख भएको कुराको समेत  उजागर गरेकाछन।

प्रेम र सौर्न्दर्यको प्रतिक श्रीकृष्ण भएकोले पुन:सबैमा श्रीकृष्ण र गौरा पर्बको शुभकामना भनेकाछ्न।केपि शर्मा ओलि फेसबुकबाट शुभकामना दिएका प्रधानमन्त्री केपि शर्मा ओलिले आज दिउँसो टुडिखेलमा मनाइने गौरा पर्बमा सहभागी हुने कुराको पनि जानकारी दिएकाछन।

प्रतिक्रिया

सम्बन्धित समाचार

४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”
5 घण्टा अघि

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP