श्री कृपालु जी महाराजको प्रचारिका काठमाडौमा

काठमाडौ ।आज श्रीकृष्ण जन्माष्टमी देशै भरी हर्ष उल्लासका साथ मनाइयो ।काठमाडौका कृष्ण मन्दिरहरुमा भक्तहरुको उल्लेखनीय  उपस्थिति रहेको थियो।त्यसैगरी ज्ञानेश्वर जैन भवनमा पनि भब्यरूपमा जन्माष्टमी मनाइयो।श्री कृपालु जी महाराजको प्रचारिका सुश्री निकुन्जेश्वरी दिदिको उपस्थितिले भक्तहरु अत्यन्त उत्साहित देखिन्थे ।राधाकृष्णको झांकी सहित केक काटेर भगवान श्रीकृष्णको जन्म दिन विशेष रूपमा आराती सहित सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”
5 घण्टा अघि

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP