प्रधानमन्त्री केपि शर्मा ओलिले लगाए बहिनिको हातबाट भाइटिका

प्रधानमन्त्री केपि शर्मा ओलिले लगाए बहिनिको हातबाट भाइटिका

१७ कार्तिक काठमाडौ ।प्रधानमन्त्री केपि शर्मा ओलिले तीन जना बहिनीको हातबाट भाइटिका लगाएकाछन।

प्रधानमन्त्री निवास बालुवाटारमा बहिनीहरु पुगेर साइतको भाइटिका लगाएका हुन।

बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाएछन।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP