निशुल्क पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर चेकजाँच सिबिर सम्पन्न

१७ मंसिर काठमाडौ ।गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा गृहिणी महिला संघ नेपालले आज सोमबार स्वास्थ्य सिबिर कार्यक्रम सम्पन्न गर्यो।

गोकर्णेश्वर -४ मा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक जाँच गराउने उदेश्य बोकि सो सिबिरको आयोजना गरिएको हो।

करिब एकसय पच्चीस जना बिबाहित महिलाहरुले परिक्षण गराउने अबसर प्राप्त गरेकोमा १० जनामा समस्या देखिएको गृहिणी संघकि अध्यक्ष अमृता शर्माले बताइन।

अत्यन्त उत्साहित ढंगबाट उपस्थित महिलाहरूको चेकजाँच भने बरिस्ठ स्त्रीरोग बिसेसज्ञ डा.कस्तुरी मल्लले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सामाजिक सञ्जालबाट लोकप्रिय बन्ने प्रवृत्ति खतरनाक : प्रचण्ड
3 घण्टा अघि

काठमाडौं,माघ २६ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड&rsq ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP