प्रहरी अतिरिक्त महानिरीक्षक पदमा दुईजना बढुवा

काठमाडौ ।नेपाल प्रहरीको जनपद तर्फ  प्रहरी अतिरिक्त महानिरीक्षक पदमा आज दुई जनाको बढुवा भएकोकोछ।

नेपाल प्रहरीको महानिरीक्षक बसन्त कुवर सदस्य सचीव रहेको बढुवा समितिले सिफारिस गरेको हो।

उनिहरुले प्राप्त गरेको बढी नम्बरको आधारमा सुरेस कठायतले ७०.५०७८ र रबिन्द्र केसिले ६९.५७२८ नम्बर प्राप्त गरेका हुन।

धेरै नम्बर ल्याउने उनिहरु दुजनालाई बढुवा गरिएको बताइएकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारी वकिलको निर्देशनपछि हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं
13 घण्टा अघि

काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP