एमाले कोशी प्रदेशले पुर्ब मन्त्री लिला बल्लब अधिकारिलाई गर्यो कार्बाही

एमाले कोशी प्रदेशले पुर्ब मन्त्री लिला बल्लब अधिकारिलाई गर्यो कार्बाही

२५,कार्तिक ,काठमाडौ ।कोशी प्रदेशका पुर्ब आन्तरिक मामिला  तथा कानुन मन्त्री लिला बल्लब अधिकारीलाई नेकपा एमालेले पार्टी  मातहतको सम्पुर्ण पदबाट निलम्बन गरेकोछ।

एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले आज शनिबार एक बिग्पती जारी गर्दै सो कुराको जानकारी दिएका थिए।

मानव तस्करको गम्भीर आरोप लागेका मन्त्रीले राजिनामा यश अगाडिनै गरिसकेका थिए।जापान जादा आफुसगै लिएर गएका ब्यक्तिहरुबाट  रकम लिएर मानव तस्कर गरेको  उनिमाथि गम्भीर आरोप लागेकोछ।यस घटनामा सम्लग्नहरुलाई नेपाल प्रहरीले  पक्राउ गरेर छानबिन गरिरहेकोछ।

कोशी प्रदेश एमालेले आरोपित पुर्ब मन्त्रीमाथी गहिरो छानबिनको माग गर्दै आरोपको यथार्थ निर्क्योल नभएसम्मको लागि  पार्टीको सम्पुर्ण सङगठित सदस्यबाट पदमुक्त गरिएको जानकारी गराएकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

गोकर्णेश्वरमा पाठेघर मुखको क्यान्सर ,स्तन क्यान्सर सम्बन्धि एकदिने सिबिर सम्पन्न
एक बर्ष अगाडि

२४ मङ्सिर काठमाडौ ।गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा गृहिणी महिला संघ नेपालले आज सोमबार गोकर्णे ...

छुटाउनुभयो कि ?

TOP