टोखा नगरपालिकाले भत्कायो अबैध घर टहरा।

४ मङ्सिर काठमाडौ ।टोखा नगरपालिकाले आज बिहानै  ७ बजे  बिष्णुमति करिडोरमा रहेका  अबैधानिक ८२ वटा घर टहरा भत्काएकोछ।

टोखा सार्बजनिक जग्गा संरक्षण समितिले गरेको निर्णय बमोजिम नगरपालिकाले पुर्ब सूचना दिएर घर टहरा हटाएको हो।गङ्गबु नयाँ बसपार्क नजिकै वडा नम्बर ३,६,८,९ र ११ बिष्णुमति करिडोरमा रहेका घरटहरा भत्काउदा मिश्रित प्रतिक्रिया आएको थियो।

नगर प्रहरी,नेपाल प्रहरी ,उपमेयर सबंधित वडा अध्यक्षहरु सहित दुई वटा डोजर लिएर जनप्रतिनिधिको टिम करिडोर पुगेका थिए।

सन्चार्कर्मिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।टोखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत  शेर बहादुर बिसिले भत्काएको क्षेत्रमा छिट्टै भब्य पार्क बन्ने कुरा जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”
2 घण्टा अघि

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP