रातिदेखि अझै जाडो बढ्ने

२३ मङ्सिर  काठमाडौ ।आजरातीदेखीनै जाडो बढ्ने अनुमान गरिएकोछ।

खासगरी हिउँद लागेसगसै पहिलोपटक  आजराती देखि सोमबार राति सम्म मौसम बद्लीभै देशका विभिन्न ठाउँमा पानी पर्ने ,हिउँ पग्लने भएकै कारण जाडो बड्ने मौसम बिभागले बताएकोछ।

२४ घन्टा मौसममा परिवर्तन आएपनी मंगलबारबाट भने पुर्णतः मौसम सफा रहनेछ।यस बखत आफु र आफ्नो परिवारलाई चिसोबाट जोगिन र जोगाउन सम्बन्धित बिज्ञहरुले सर्ब साधरणमा अपिल गरेकाछन।

पश्चिमी वायुको प्रणालीले यो वर्षको हिउँदको पहिलो बदली  देशभरि गराउनेछ, विशेष गरी पश्चिमी क्षेत्रमा बढी प्रभाव पर्नेछ ।हिमाली र उच्च पहाडी भूभागमा हिमपातको सम्भावना रहेकोछ ।

मौसमबिदका अनुसार, हाल भित्रन लागेको उक्त मौसमी प्रणाली लामो समय यहाँ रहँदैन । पश्चिमी क्षेत्रबाट प्रवेश गरेर त्यो छोटो अवधिमै पूर्व हुँदै बाहिरिनेछ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

घरदैलो अभियानमा मतदातासँग संवाद : ओली
5 घण्टा अघि

काठमाडौं,माघ २६— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घरदैलो अभियानको क्रममा मतदातासँग संवाद ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP