काठमाडौमा बिहान भुकम्पको ठुलै झड्का

काठमाडौँ । एकाबिहानै  आज सबैलाई ७२ सालको भुकम्प को याद दिलाइदिएकोछ।

चीनको दिनगाए क्षेत्रलाई केन्द्र   बिन्दु बनाएर गएको भुकम्पले काठमाडौ हल्लाइदिएकोछ।

बिहान ६ बजेर ५० मिनेटमा गएको सो भुकम्पले मानिसहरू त्रासले घर बाहिर निस्केर होहल्ला गर्दै समेत थिए। 

राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर  ७ रेक्टरको उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेकोछ।

भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारी वकिलको निर्देशनपछि हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं
13 घण्टा अघि

काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP