डडेल्धुरा प्रहरीद्वारा दुइजना फरार प्रतिबादी पक्राउ ,पक्राउ लगत्तै कारागार चलान

डडेल्धुरा ।डडेल्धुरा जिल्ला प्रहरी कार्यलयले लामो समयदेखी फरार रहेका  दुई जना  प्रतिबादीलाइ बिहिवार पक्राउ गरि जेल चलान गरेकोछ।

डडेल्धुराको नबदुर्गा गाउँ पालिका वडा नम्बर दुई घरभै हाल कैलाली जिल्ला धनगढी उप महानगरपालिका वडा नम्बर ६ लालपुर बस्दै आएका बर्ष २९ का लक्ष्मण भटट र उनकी श्रीमती  बर्ष २५ कि कुन्ती भट्टलाई पक्राउ गरेको हो।

प्रहरी निरीक्षक उपेन्द्र बमकाअनुसार  लुकिछिपी बस्दै आएका उनिहरुलाइ सूचनाको आधारमा पक्राउ गरे लगत्तै कारागार चलान गरिएको हो।

जिल्ला अदालत डडेल्धुराले ७७ सालमा उनिहरुलाई घरेलु हिम्सा मुद्दामा एक महिना कैद सजाए सुनाएपछी फरार रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”
6 घण्टा अघि

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP