अख्तियारद्वारा भ्रष्टाचार गरेको आरोपमा प्रहरी नायव निरीक्षक विरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीलाई भ्रष्टाचार गरेको आरोपमा  काठमाडौ  विशेष अदालतमा मुद्दा  दायर गरेकोछ।अख्तियारका प्रबक्ता  नरहरी घिमिरेका अनुसार  गोप्य  सूचनाका आधारमा  अख्तियारको टोलिले पक्राउ गरेको हो।

रोल्पा  जिल्ला ट्राफिक कार्यलयका प्रमुख बुढाथोकीले सबारी साधनलाई बाटोमा आवतजावत गर्न सहजीकरण गरेबापत २५ हजार घुस लिएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान ,बुटवल ,सम्पर्क कार्यलय नेपालगन्जबाट गएको टोलिले घुस लिइसकेको अबस्थामा नियन्त्रणमा लिएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”
6 घण्टा अघि

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP