नागार्जुन नगरपालिकाका मेयर माथी सम्पत्ति सुदृढीकरण र भ्रष्टाचार मुद्दा  दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।  अख्तियारले आइतबार मेयर बस्नेतमाथि मुद्दा दायर भएको हो ।

अखितयारले मेयर बस्नेतमाथि  ९ करोड २२ लाख ४६ हजार ३२ घुस  लिएको र सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।  


  मेयर बस्नेतकी श्रीमती र पद्य कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेललाई पनि मुद्दा दायर  गरेको  छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठ कलाकार थापाको हृदयाघातका कारण निधन
2 दिन अघि

काठमाडौं,माघ २४-वरिष्ठ कलाकार थापाको आज बिहान हृदयाघातका कारण निधन भएको छ। अचानक छातीमा समस्या देखिए ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP