रबि लामिछाने शुक्रबार जिल्ला अदालत काठमाडौमा हाजिर हुने

२५ पुस, काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाइ ६५ लाख धरौटीमा छाड्ने आदेशपछी शुभचिन्तकहरुमा खुशियाली छाएकोछ।

कास्कीमा यतिबेला सन्चार्कर्मी लगायतको बाक्लो उपस्थिति रहेकोछ।अदालतको आदेशको राष्ट्रिय स्वतन्त्र पार्टीले स्वागत गरेकोछ।

लामिछानेका निजि कानुनी सल्लाहकार मधु चौलागाईंका अनुशार रबि लामिछाने  शुक्रबार जिल्ला अदालत काठमाडौमा हाजिर हुनेछन।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलिले लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर भएकाले काठमाडौं जिल्ला अदालतमा हाजिर हुने गरि  पठाइने बताए ।

धराैटी बुझाएर रिहा भएपछि प्लेन मार्फत काठमाडौं ल्याउने कार्यक्रम तय भएकोछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारी वकिलको निर्देशनपछि हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं
13 घण्टा अघि

काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP