महाराजगन्जमा लागू औषध दुर्ब्यसन सम्बन्धी तिन दिने जनचेतना मुलक कार्यक्रम सम्पन्न

२४ माघ काठमाडौ ।काठमाडौ महानगरपालिका वडा नम्बर ३ को सहयोगमा नब जागरण समाजले तीन दिने लागुऔषध दुर्ब्यसन सम्बन्धि जनचेतनामुलक  कार्यक्रम बिहिवार  महाराजगन्जको दुइटा बिद्यालयमा सप्पन्न गरेकोछ।

भानुभक्त मेमोरियल बिधालय र शिबपुरी माध्यमिक बिद्यालयमामा २२ गतेदेखि संचालन भएको हो।दुई बिद्यालयका तीन सय बिद्यार्थीहरुले लागू औषधको दुर्ब्यसनबारेमा समयसापेक्ष जानकारी प्राप्त गरेका थिए ।कक्षा ९ , ११ र १२ का बिद्यार्थी सहभागी भएका थिए।

वडा नम्बर तिनको वडा सदस्य सीता थापा प्रमुख अतिथि रहेर समुद्घघाटन गरिएको  कार्यक्रमका प्रशिक्षकद्वय पुष्कर शर्मा र गायत्री लामिछाने रहेका थिए।

सन्चार्कर्मी हेमन्ता भट्टराईले कार्यक्रमलाई सहजीकरण गरेकि   थिइन  भने नब जागरण समाजकी अध्यक्ष बिष्णुमाया पौडेलको अध्यक्षतामा कार्यकम सप्पन्न भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

अब काठमाडौंमा ‘कार कल्चर’ होइन, ‘बस कल्चर’
12 घण्टा अघि

काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP