अस्ताए माडिका होनहार युवा शिक्षक तथा सन्चार्कर्मी भुपराज

७ फाल्गुण ,काठमाडौ  । लामो समयदेखि उपचारमा रहेका  कलाकार ,सन्चार्कर्मी एवं शिक्षक भुपराज पाठकको आज मृत्यु भएकोछ।पारिवारिक श्रोतका अनुसार  आजै उनको अन्त्येष्टी माडीकै महेश्वरी गंगा (मगोइ नदी)मा हुने भएको छ ।

बिहान करीब ११ः३० बजे पाठकको शवलाइ उहाँको निवास, माडी–४, सिम्रहनी ल्याइने र त्यहाँ केहि विधि पुरा गरेपश्चात महेश्वरी गंगा (मगोइ नदी)मा अन्त्येष्ठीका लागि लगिने पाठक परिवारले जनाएको हो ।

दिवंगत पाठकलाई अन्त्यस्टिका लागि लानु अगाडि  पाठक निवासमा आउन अनुरोध गरिएको छ । रक्तक्यान्सर एवं क्षयरोग भुपराज पाठकको उपचारका क्रममा भरतपुरस्थित बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान करीब ७ः३० बजे उहाँको निधन भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन
8 घण्टा अघि

झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी रा ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP