राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ,माघ-१४ सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक दिउँसो १:१५ बजे सिंहदरबारस्थित संसद भवनमा बस्नेछ।

आजको बैठकमा राष्ट्रिय सभाअन्तर्गतका विभिन्न कार्यक्रमहरू सञ्चालन हुने कार्यसूची रहेको छ। बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन् भने विशेष समयमा राजनीतिक दलहरूलाई आफ्ना विचार प्रस्तुत गर्न समय उपलब्ध गराइनेछ।

विशेष समयमा दलका तर्फबाट राष्ट्रिय, राजनीतिक तथा जनसरोकारका विषयमा धारणा राखिने अपेक्षा गरिएको छ।

[RSS]

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP