सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ, माघः २७ - स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रु तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार २४० कायम भएको छ ।    
    
सोमबार एक तोला सुन रु तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २५० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार २९ र त्यति नै चाँदी ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  

[RSS]

प्रतिक्रिया

सम्बन्धित समाचार

तराईमा तुवाँलो, पहाड–हिमालमा बादल र हल्का हिमपातको सम्भावना
7 घण्टा अघि

काठमाडौं,माघ २७— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहे ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP