दुई सय केजी गाँजा बरामद

दुई सय केजी गाँजा बरामद

काठमाडौं ।  सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा बरामद भएको छ ।

गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १-०२-००४ ह ५६३९ नम्बर सिटी सफारीमा प्लाटिकका आठ वटा बोरामा राखिएको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

अमेरिका र इरान दुई हप्ताको युद्धविराममा सहमत, ट्रम्पद्वारा धम्की फिर्ता !
1 हप्ता अगाडि

अन्तिम क्षणसम्म तीव्र बनेको युद्धको जोखिमबीच अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भए ...

छुटाउनुभयो कि ?

TOP