United States, Israel र Iranबीच बढ्दो तनावका कारण मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। यसैबीच Israel र Qatarमा ‘हाइ अलर्ट’ जारी गरिएको छ।
Qatar सरकारले आपतकालीन सूचना सार्वजनिक गर्दै स्थानीय नागरिक तथा आप्रवासी कामदारहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र आफ्नै बासस्थानमा सुरक्षित रहन आग्रह गरेको छ। सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन निर्देशन दिइएको जनाइएको छ।
Qatarमा हाल करिब ४ लाख नेपाली कार्यरत रहेका छन् भने Israelमा ३ देखि ५ हजारको हाराहारीमा नेपाली रहेका छन्। विकसित परिस्थितिलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूले त्यहाँ रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।
काठमाडौं।सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सम्बन्धी बन्दीप्रत्यक् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!