काठमाडौं । जगदम्बा समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।
सीआईबीले अग्रवाललाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाउन सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
काठमाडौं। सरकारी कागजात किर्ते गरी अनुसन्धान प्रभावित पार्ने प्रयास गरेको आरोपमा आयोजना प्रमुख र शाख ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!