काठमाडौं । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन्।
राष्ट्रपतिबाट जारी गरिएको उक्त अध्यादेशअनुसार “सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३” लागू गरिएको हो।
सरकारी विवरण अनुसार उक्त अध्यादेश २०८३ साल वैशाख १७ गते बिहीबार जारी गरिएको हो। सोही दिन ने.सं. ११४६ वछलाथ्वः चतुर्दशी पनि परेको छ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा उक्त जानकारी सार्वजनिक गरिएको हो।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ऊर्जा क्षेत्रमा व्यापक नीतिगत सुधार, जलवि ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!