भोटेकोसी बाढी प्रभावित क्षेत्रमा दूषित पानी, फोहोर र लामखुट्टेका कारण संक्रामक रोग फैलिन सक्ने स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्।नुवाकोटमा परीक्षण गरिएका १५ वटा पानीका नमुनामध्ये ५ वटामा ई. कोली (E. coli) ब्याक्टेरिया पुष्टि भएको छ। स्वास्थ्यकर्मीहरूले पानी उमालेर वा शुद्धीकरण गरेर मात्र प्रयोग गर्न तथा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्।बाढी प्रभावित क्षेत्रमा झाडापखाला, हैजा लगायत पानीजन्य रोगको जोखिम रहेकाले स्थानीयलाई सतर्क रहन सुझाव दिइएको छ।
काठमाडौं । धादिङको कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग १३ दिन बितिसक्दा पनि पूर्ण र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!