चर्चामा
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५०० रुपैयाँले बढेर २ लाख ९२ हजार ८०० रुपैयाँ पुगेको छ। १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५१ हजार ३०० रुपैयाँ तोकिएको छ।
यस्तै, चाँदीको मूल्य भने आज प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो। १० ग्राम चाँदीको मूल्य ३ हजार ७६४ रुपैयाँ तोकिएको छ।
फ्रान्सको पूर्वी क्षेत्रमा बस दुर्घटना हुँदा कैयौँ यात्रु घाइते भएका छन्। दुर्घटनापछि उद्धार टोली घट ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!