वीर अस्पतालमा नर्सिङ जनशक्तिको चरम अभाव

वीर अस्पतालमा नर्सिङ जनशक्तिको चरम अभाव

काठमाडौ ।देशकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा अत्यधिक नर्सिङ जनशक्तिको अभाव देखा परेकोछ।वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले रेड मिडियाको प्रधान सम्पादक बिष्णुमाया पौडेलसग  कुरा गर्दै सो कुरा बताउनु भएको हो।नर्सिङ जनशक्तिको अभावको कारण उपचार गर्नबाट हजारौं बिरामी बन्चित हुनुपरेकोछ।नर्सिङ जनशक्ति अभावमा संचालित आइसियुको बेडदेखी ,विभिन्न टेस्टिङ र अप्रेसन गर्न निक्कै समस्या परेकोछ।।यसै त वीर अस्पतालमा अप्रेसन गर्न महिनौ पालो कुर्नु पर्ने बाध्यता छ भने अहिले त झनै बर्सौ कुर्नु पर्ने अवस्था सिर्जना भएकोछ।जनसंख्या तथा स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयलाई करारमा भएपनी नर्सिङ जन शक्ति राख्न  स्विकिर्ती पाउन भनेर निर्देशक पौडेलले अनुरोध गरेको बताए ।तरपनि संबंधित निकाय सुने नसुने झै गरेकोछ।आम मानिसहरको उपचार प्रतिको वीर अस्पतालको बिस्वस्नियता बड्दो र आर्थिक अवस्था कम्जोर भएका बिरामीको उपचार गर्नेको सख्या ह्वात्तै बड्नु तर नर्सिङ जनशक्ति चरम अभावले उपचारमा निक्कै कठिनाई भैरहेकोको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP