आज असार १५ रास्ट्रीय धान दिवस।खेतीयोग्य जमिन घट्दै ,उत्पादन बढेको सरकारी डाटा

असार १५ काठमाडौ ।आज रास्ट्रीय धान दिवस।असार १५ गते।दहि चिउरा खाने दिन।मानो रोपेर मुरि फलाउने दिन।किसानहरुले असारे गित गाउदै छुपु छुपु धान रोप्ने विशेष दिन।

देशैभर  केन्द्रिय सरकार ,प्रदेश सरकार र स्थानीय सरकारले एक दिन भएपनी रोपाइँ गरेर हिलो खेलेर  हामी सरकार पनि जनतासगै छौहै भनेर जनतालाई अनुभुती गराउने आजको दिन अन्य बर्ष जस्तै औपचारिक कार्यक्रम गर्ने तयारीमा जुटेकोछ नेपाल सरकार पनि।
कृषि मन्त्रालयले यस बर्ष चितवनको बछौलिमा धान रोप्ने कार्यक्रम तय गरेकोछ।

कृषि योग्य जमिन भने घटीरहेकोछ।मल ,बीउ र औसधि समयमा उपलब्ध भैरहेको नभएपनी सरकारी डाटामा धान उत्पादन बढेको देखिन्छ ।गत बर्षको तुलनामा ८ हजार ८ सय हेक्टर क्षेत्रफलले खेतीयोग्य जमिन कमि हुन पुगेकोछ।उत्पादन भने यस बर्ष ४:३३ प्रतिसतले सरकारि डाटामा बढेकोछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
11 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP