नेपाल वैदेशिक रोजगार व्यवसायि संघ र श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बिच भेट

साउन ८ काठमाडौ ।नेपाल वैदेशिक रोजगार व्यावसायि संघका कार्यसमिति र श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी बिच  आज  मन्त्रालयमा भेटघाट भएकोछ।वैदेशिक रोजगार व्यावसायिहरुले झेल्नुपरेको आम समस्यालाई लिएर संघले मन्त्रीसग भेटेको हो।

नया मन्त्री आएसगै पुन :व्यावसायिले मन्त्रीको आगामी कार्यकाल शुभ रहोस भन्दै शुभकामना दिएको  औपचारिक कार्यक्रममा मन्त्रीले पनि आफुले  पनि व्यवसायिहरुका समस्या समाधान गर्ने बचन दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

अब काठमाडौंमा ‘कार कल्चर’ होइन, ‘बस कल्चर’
13 घण्टा अघि

काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP