वीर अस्पतालको १३५ औं बार्षिक उत्सब सप्पन्न

साउन १२ काठमाडौ ।वीर अस्पतालको आज १३५ औ बार्षिक उत्सब सप्पन्न भएकोछ।वीर अस्पतालको सर्जिकल भवनमा भएको कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य मन्त्री प्रदीप पौडेल हुनुहुन्थ्यो ।

अस्पतालका निर्देशक सन्तोष पौडेलले अस्पतालको आजको अवस्था ,अबको समस्या र समाधानको विषयमा प्रकाश पार्नुभएको थियो।प्रा.डा.भुपेन्द्रकुमार बस्नेतको सभपतित्वमा सम्पन्न कार्यक्रममा उल्लेख्य सहभागीता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

अब काठमाडौंमा ‘कार कल्चर’ होइन, ‘बस कल्चर’
14 घण्टा अघि

काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP