साउन ९ काठमाडौ ।पोखराको लागि उड्न लागेको सौर्य एयर लाइन्सको प्लेन दुर्घटनामा परेकोछ।आज बिहान ११:११ बजे धावन मार्गमा गुडिरहेको प्लेन उड्न नसकेर दुर्घटनामा परेकोहो।प्लेन डढेर खरानी भएकोछ।
प्लेनमा सबार १८ जनाको घटना स्थलमै मृत्यु भएकोछ।एक जनाको भने जिवित उद्दार गरिएको जनाइएकोछ।दुर्घटना बारे आधिकारिक धारणा बाहिर आएकोछैन।मृत्यु हुनेहरुको पहिचान खुलिसकेकोछ।
मृत्यु हुनेहरूमा अमित मान महर्जन ,सागर आचार्य ,दिलिप बर्मा,मनुराज शर्मा ,अश्विन निरौला ,सुदिपलाल जोशी ,शर्बेश मरासैनी,श्याम बिन्दुकार,नबराज आले,राजाराम आचर्य ,पृजा खतिवडा ,अधिराज शर्मा ,उद्द्ब पुरी ,यज्ञ प्रसाद पौडेल ,सन्तोष महतो,पुन्य रत्न शाही ,एरिफ रेडा रहेकाछन।क्याप्टेन मनिष शाक्यको भने जिवित उद्दार गरि उपचार भैरहेकोछ।
प्रधानमन्त्री केपी शर्मा ओलि पनि घटना स्थल पुगेर जानकारी लिएकाछन।
सम्बादाता
२०८१-०४-०९
638
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!