४७.८७ बिद्यार्थी एस ई ई परिक्षामा उतिर्ण

असार १३ काठमाडौ ।रास्ट्रीय परिक्षा बोर्डले आज बिहिवार  एस.ई ई को परिक्षाफल प्रकाशित गरेकोछ।४७.८७प्रतिशत बिद्यार्थी यस बर्ष उतिर्ण भएकाछन।

 

२ लाख २२ हजार ४ सय ७२ उतिर्ण भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन।परिक्षामा ४ लाख ६४ हजार ७ सय ६७ बिद्यार्थी सहभागी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

अब काठमाडौंमा ‘कार कल्चर’ होइन, ‘बस कल्चर’
14 घण्टा अघि

काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP