उमाशङ्कर जोशी युटुब च्यानलमा मनकी कलि भाग दुई "माया फेरि फेरि "देउडा गित लोकप्रिय बन्दै
सम्बादाता
२०८१-०३-०७
669
Shares
काठमाडौ ।मनकी कलि बोलको देउडा गितलाई देउडा गितका पारखिहरुले अत्यधिक मन पराइदिएपछी बजारमा मनकी कलि भाग दुई" माया फेरि फेरि "देउडा गित शार्बजनिक भएकोछ।
सुप्रसिद्द संगीतकार उमाशंकर जोशीको शब्द /संगीत र स्वर रहेको यश गितमा संगीता बडुवालको समेत स्वर रहेकोछ।कृष्ण बाजुरालीको एरेन्जमा बनेको अडियो अत्यन्त दमदार रहेकोछ।
भिम थापाको निर्देशन ,टेकेन्द्र शाहको भिडियो सम्पादन रहेकोछ।लोकेश बिसि र निरु कुवरको जिवन्त अभिनय आम दर्शकको रोजाइ बनेकोछ।
उमाशंकर जोशी युटुब च्यानल मार्फत भिडियो शार्बजनिक भएको निर्माण पक्षले जानकारी दिएकोछ।
टिकटक र फेसबुक ,फेसबुक रिल्समा समेत गित नाचेर श्रोता तथा दर्शकले अभिनय गरेका भिडियोहरु बनाउनेको सङ्ख्या बड्दै गइरहेकोछ।रेड मिडियाको तर्फबाट पनि सफलताको हार्दिक शूभकामना ।
सम्बादाता
२०८१-०३-०७
669
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!