"ए दिदी ए बैना "बोलको नया तिज गितको भिडियो बिष्णुमाया पौडेल युटुब च्यानल मार्फत शार्बजनिक

साउन ४ काठमाडौ ।"ए दिदी ए बैना "बोलको नया तीज गितको भिडियो भर्खरै बजारमा आएकोछ।फरक तर तीज सस्कृत झल्काउने अर्गानिक गित बजारमा ल्याएको निर्माण  पक्षले जनाएकोछ।

बिष्णुमाया पौडेल युटुब च्यानल मार्फत आज शुक्रबार "ए दिदी बैना" बोलको गीत सार्बजनिक भएको हो। ८ मिनेटको भिडियो रहेको गितको शुटिङ कपन सरस्वतीनगर टोल सुधार संघमाखिचिएको थियो। 

सरस्वतीनगरकै दिदिबहिनीले नाचेकाछन भने मुख्य अभिनयमा पनि गायिकाहरुले नै नाचेकाछन।आरबी केसीको शब्द /संगीत/निर्देशनमा बनेको गितको गायिकाहरुमा बिष्णुमाया पौडेल /हेमन्ता भट्टराई र राधिका चौलागाईं रहेकाछन।भिडियो सम्पादन वरिष्ठ इडिटर टेकेन्द्र्‍ शाहले गरेकाछन।

प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारी वकिलको निर्देशनपछि हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं
13 घण्टा अघि

काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP