यल्लो टाइगरले मनायो छैटौं बार्षिक उत्सब

साउन ४ काठमाडौ ।यल्लो टाइगर मुभिज एन्ड इन्टरटेन्मेन्ट प्रालि खरिबोट बनस्थलिले बिहिवार छैटौं बार्षिक उत्सब मनायो ।

निबर्तमान रास्ट्रीय सभा सदस्य कोमल ओलिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा यल्लो टाइगरमा लामो समयदेखि आबद्ध ब्यक्ति तथा नृत्य सिकेका बिद्यार्थीहरुलाइ सम्मान तथा प्रमाणपत्र बितरण गरिएको थियो।

झन्डै तिनसय ब्यक्तिहरुको उपस्थितिले बैङ्कुट भरिभराउ थियो।विशेष गरि काठमाडौ वडा नम्बर १६ का स्थानीय विद्यार्थी ,अभिभावक ,शिक्षाबिद,व्यावसायि र रास्ट्रीय स्थरका कलाकारको उपस्थिति रहेको थियो।

स्थानीय समाजसेबिहरुले शुभकामना मन्तव्य समेत दिएका थिए।सन्चार्कर्मी /गायिका बिष्णुमाया पौडेलले सन्चालन गरिएको कार्यक्रमको अध्यक्षता भने यल्लो टाइगरकि अध्यक्ष सुस्मा सिंहले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अब काठमाडौंमा ‘कार कल्चर’ होइन, ‘बस कल्चर’
14 घण्टा अघि

काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP