पशुपति कोटिहोम महायज्ञ आजबाट सुरु

साउन १ पशुपति ।पशुपति कोटिहोम महायज्ञ आज मंगलबारदेखि पशुपतिमा आराम्भ भएकोछ।साउन एक गतेदेखि साउन ३२ गतेसम्म नियमित सन्चालन हुन लागेको हो।

लोकप्रिय श्रीमद्भागवत कथा बाचक राधिका दासी ,देबि प्रतिभा ,दिनबन्धु पोख्रेलले लगायतले कथा बाचन गर्ने कार्यक्रम रहेकोछ।उनिहरुले  कथा भन्न थालिसकेकाछन।

प्रतिक्रिया

सम्बन्धित समाचार

अब काठमाडौंमा ‘कार कल्चर’ होइन, ‘बस कल्चर’
13 घण्टा अघि

काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP