प्रधानमन्त्री केपि शर्मा ओलिले आइतबार बिश्वासको मत लिने

साउन २ काठमाडौ ।प्रधानमन्त्री केपि शर्मा ओलिले आइतबार बिश्वासको मत लिने भएकाछन।प्रधानमन्त्रीले आज सम्सदलाइ मौखिक जानकारी दिएका हुन।

असार ३० गते प्रधानमन्त्रीमा केपि शर्मा ओलि नियुक्त भएका थिए।नियम अनुसार प्रधानमन्त्री बनेपछि ३० दिन भित्र बिश्वासको मत लिनुपर्छ ।तरपनि प्रधानमन्त्रीले  ६ दिनमा  बिश्वासको मत लिन लागेका हुन।

नेपाली काङ्ग्रेस ,नेकपा एमाले जसपा,जसपा र लोसपा मिलेर अहिले नया सरकार बनेको हो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

अब काठमाडौंमा ‘कार कल्चर’ होइन, ‘बस कल्चर’
14 घण्टा अघि

काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP