नौबिसे-मुग्लिङ सडक दिउसो तीन घन्टा बन्द हुने

काठमाडौं । पृथ्वी राजमार्ग (नौबिसे–मुग्लिङ सडकखण्ड) पुस ७ गतेदेखि १३ गतेसम्म एक सातासम्म दैनिक तीन घण्टा बन्द हुने भएको छ । 

दिउँसो ११ बजेदेखि २ बजेसम्म तीन घन्टा पुर्ण रूपमा  बन्द गर्न लागिएको नागढुंगा मुग्लिङ सडक आयोजनाले जनाएको छ ।

पोखरेभिर( ३३+५०० किमि) र बिशालटार (५२ +६०० किमि )मा चट्टान काटी मोड सुधार 
गर्नु लागिएको हो।

दिउसो तीन घन्टाको लागि अन्य सबारी साधनमा आवत जावतमा प्रतिबन्ध गरेको भएपनी एम्बुलेन्स र सुरक्षा निकायको सबारी साधन भने निर्बाध चल्नेछ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”
6 घण्टा अघि

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP