न्यालयमा भ्रष्टाचार गर्नु जस्तो अपराध अरु नहुने :सर्बोच्च न्यायाधीश रेग्मी

काठमाडौ ।सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले न्यायालयमा भ्रष्टाचार गर्नुजस्तो अपराध अर्को नहुने बताएका छन्। 

बिहिवार  न्यायाधीश समाजको कार्यक्रममा उनले भने, ‘न्यायालयमा भ्रष्टाचार गर्नुजस्तो अधर्म  अर्को के हुन्छ र?’

अदालतमा भ्रष्टाचार छ भनेर मात्रै नहुने भन्दै उनले कुन न्यायाधीशले कति भ्रष्टाचार गरेर भनेर तोकेरै लेख्न पत्रकारहरुलाई आग्रह गरे।

अदालतमा भ्रष्टाचार छ भनेर मात्र हुँदैन, कुन न्यायाधीश वा कर्मचारीले कसबाट कति खायो त्यो लेखिदिनुहोस्,’ रेग्मीले भने, ‘तथ्यपरक भएर लेख्नुहोस्।

न्यालयमा भ्रष्टाचार छ भन्दा न्यायालयप्रति जनास्था कमजोर हुन्छ। प्रेसले सत्य समाचार लेखिदिनुहोस्  उनले भने।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

४६५ मध्ये ३१६ सिट : जापानमा ताकाइचीको ‘सुपर मेजोरिटी’!”
2 घण्टा अघि

टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP