सहकारी ठगी प्रकरणमा मुछिएकी अन्जना कोइराला अदालतमा उपस्थित

२४ पुस, काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएकी  प्रतिनिधि सभा लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन् ।

कोइराला आज बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएकी हुन।

उनको  बयान उद्धव प्रसाद भट्टराईको इजलासमा सुरु भएको बाताइएकोछ ।मोरङ धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा अदालतद्वारा पक्राउ पुजी जारी भएपछि उनी फरार हुँदै आएकी थिइन् ।

कोइरालाको बयानपछि थुनछेक बहस हुनेछ । आजै एक खाले निर्णय आउने सम्भावना रहेकोछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन
5 घण्टा अघि

झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी रा ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP