कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । बुधबार पार्टी सभापति गगन थापाले जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभामा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।

कांग्रेसले घोषणापत्रलाई अहिले प्रतिज्ञापत्र भनेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरू, सभापतिको कुर्सी खाली
4 हप्ता अगाडि

नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरू भएको छ। आगामी रणनीति तय गर्न ...

छुटाउनुभयो कि ?

TOP