धनुषा–४ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार महावीर यादव कांग्रेसमा प्रवेश !

धनुषा–४ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार महावीर यादव कांग्रेसमा प्रवेश !

फागुन ११ - जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–४ मा राष्ट्रिय मुक्ति पार्टी का उम्मेदवार महावीर यादव नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवारी दिएका यादव शनिबार आयोजित एक समारोहबीच कांग्रेसमा आबद्ध भएका हुन्।

उन्हें कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पार्टीमा स्वागत गरेका थिए। प्रवेशपछि महावीर यादवले आगामी निर्वाचनमा आफ्नो समर्थन कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई रहने घोषणा गरे।

उनले कांग्रेसको नीति, विचार र लोकतान्त्रिक मूल्यप्रति आफ्नो विश्वास रहेको उल्लेख गर्दै स्थिरता र विकासका लागि कांग्रेससँग सहकार्य गर्ने निर्णय गरेको बताए।

सो अवसरमा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य विजय कुमार यादवसहित अन्य कार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

केपी ओलीको बन्दीप्रत्यक्षीकरणमा सर्वोच्चको कारण देखाउ आदेश, अन्तरिम आदेश अस्वीकार
2 हप्ता अगाडि

काठमाडौं।सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सम्बन्धी बन्दीप्रत्यक् ...

छुटाउनुभयो कि ?

TOP