छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौँ ।  देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार सर्लाही, सुनसरी, बारा, मकवानपुर, भक्तपुर, चितवन, धादिङ, कास्की, बाँके, रूकुम पूर्व, रूपन्देही र कञ्चनपुरमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

शक्ति, भक्ति र विश्वासको दिन—आज हनुमान जन्मजयन्ती
2 हप्ता अगाडि

काठमाडौँ ।चैत्र शुक्ल पूर्णिमाको पावन अवसरमा आज देशभर श्रद्धा, आस्था र भक्तिभावका साथ हनुमान जन्मजयन ...

छुटाउनुभयो कि ?

TOP