प्रधानमन्त्री कार्कीद्वारा मतदान

प्रधानमन्त्री कार्कीद्वारा मतदान

काठमाडौँ |  प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।    
    
 मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताउनुभयो । तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।”    

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कलाकार सागर लम्साल"बले" बलात्कार आरोपमा पक्राउ
1 हप्ता अगाडि

काठमाडौं । कलाकार सागर लम्साललाई बलात्कारको आरोपमा काठमाडौं प्रहरीले बुढानीलकण्ठबाट पक्राउ गरेको छ। ...

छुटाउनुभयो कि ?

TOP