काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिएका छन्। उनले भने, इरानले तुरुन्त सम्झौता नगरे पूरै सभ्यता नै नष्ट हुन सक्छ।
ट्रम्पले होर्मुज जलडमरूमध्य खोल्न इरानलाई अल्टिमेटम दिएका छन्। समयसीमाभित्र सहमति नभए सैन्य कारबाही गरिने संकेत दिएका छन्।
अमेरिका र उसका सहयोगीले इरानका ऊर्जा संरचना, तेल भण्डारण र सैन्य आधारमा दबाब बढाइरहेका छन्।
इरानले कडा जवाफ दिँदै भने, “कुनै दबाबमा झुक्ने छैनौं”।
ट्रम्पको चेतावनीले विश्वभर चिन्ता र विवाद बढाएको छ।
काठमाडौँ।गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली गर्न स्थानीयवासी ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!